गायक क्षितिज सापकोटाको ‘छाती चिरेर’ सार्वजनिक (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं । गायक क्षितिज सापकोटाको नयाँ गीत ‘छाती चिरेर’ सार्वजनिक भएको छ ।

क्षितिजकै शब्द र दीपक विश्वकर्माको सङ्गीत रहेको गीतको भोकलमा क्षितिजलाई चर्चित गायिका एलिना चौहानले साथ दिएकी छिन्।

गीतको भिडियोमा क्षितिज आफैले मोडेल नग्मा श्रेष्ठ सँग स्क्रिन सेयर गरेका छन् । क्षितिजको अभिनयलाई दर्शकले मन पराएका कमेन्टहरू यु ट्युबमा देखिन्छ ।

रबिन्द्र बरालको निर्देशन रहेको गीतको भिडियोमा सियोन श्रेष्ठको सिनेमाटोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *