ललिता निवास प्रकरणमा तत्कालीन सहायक लेखापाल पौडेल पक्राउ
No ads found for this position
No ads found for this position
काठमाडौं । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने कीर्ते प्रकरणमा विनोद पौडेल पक्राउ परेका छन् ।
प्रहरी केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल पौडेललाई पक्राउ गरेको हो ।
ललिता निवास प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् भने यो बिसयमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया