टोपबहादुर रायमाझीको सांसद पद निलम्बन हुँदै

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ ।

संसद् सचिवालयको सम्भावित कार्यसूची अनुसार नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिने छ । उनको सांसद पद निलम्बन भएको सभामुख देवराज घिमिरे सदनमा जानकारी गराउने छन् ।

रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थिए । उनि अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्य छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *