संवैधानिक परिषद्को बैठक बस्दै
No ads found for this position
No ads found for this position
काठमाडौं- प्रधानन्यायाधीश सिफारिस गर्न आज संवैधानिक परिषद्को बैठक बस्दैछ । मंगलबार बसेको परिषद् बैठकले सहमति जुटाउन नसकेपछि आज फेरि बैठक बस्न लागेको हो । बैठक साँझ ५ बजे बस्ने छ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेबाट अवकाशमा जाने भएकाले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न परिषद् बैठक बस्न लागेको हो ।
प्रतिक्रिया