संवैधानिक परिषद्को बैठक- प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठ सिफारिस
No ads found for this position
No ads found for this position
काठमाडौं- साउन २० गतेबाट रिक्त हुने प्रधानन्यायाधीश पदमा विश्वम्भर श्रेष्ठको नाम सिफारिस भएको छ।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको संवैधानिक परिषद्को बैठकले सो निर्णय गरेको हो ।
साउन २० गते शनिबारबाट प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै छन् ।
प्रतिक्रिया