बाढी बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

No ads found for this position
No ads found for this position

काठमाडौं- पूर्वी पहाडी जिल्लाहरुमा निरन्तर परेको पानीले सप्तकोशी नदीमा पानीको उच्च बहाव बगेको छ ।

मङ्गलबार बिहान चार बजे चार लाख ६२ हजार क्यसेक पानी प्रति सेकेण्ड बगेको छ । बिहान छ बजे गरिएको मापन अनुसार कोशी नदीमा चार लाख ५२ हजार क्यसेक पानी प्रति सेकेण्ड बगेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

कोशी ब्यारेजमा रहेका ५६ वटै ढोका अहिले खोलिएको छ । पानीको मात्रा अत्याधिक बढेपछि व्यारेज हुँदै आवत जावत गर्न बन्द गरिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *