धर्म रक्षाको आह्वान गर्दै इटहरीबाट निस्कियो शान्तिपूर्ण र्‍याली

No ads found for this position
No ads found for this position

धरान- धर्म रक्षाको आह्वान गर्दै धरानबाहिर हजारौंको संख्यामा शान्तपूर्ण र्‍याली निकालिएको छ ।

धरानमा निषेधाज्ञा लगाइएकाले इटहरीबाट निकालिएको र्‍याली तरहरासम्म जानेछ । तरहराबाट धरान जान निषेधाज्ञा लगाइको छ।

आन्दोलनकारीले तरहरा पुगेर धर्ना दिने कार्यक्रम छ । धरानमा स्वधर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दू धर्मका विभिन्न संघसंस्थाले र्‍याली निकालेका हुन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *