१३ निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित)
No ads found for this position
No ads found for this position
काठमाडौं- समयमै काम नसक्ने र मापदण्डअनुसार काम नगर्ने १३ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको एक सार्वजनिक सूचना जारी गर्दै जनाएको छ ।
३ निर्माण कम्पनीलाई ३ वर्ष, २ निर्माण कम्पनीलाई २ वर्ष, एउटालाई डेढ वर्ष र बाँकी ७ निर्माण कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ ।
प्रतिक्रिया