बुबाको मुख हेर्ने दिन : पशुपति र गोकर्णेश्वरमा भक्तजनको भीड (फोटोफिचर)

No ads found for this position
No ads found for this position

काठमाडौं- कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन आज विभिन्न स्थानका मन्दिरहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

आजको दिन छोराछोरीहरूले आफ्नो पितालाई मन पर्ने खानेकुरा खुवाएर आदर, सम्मान प्रकट गर्दै पिताको मुख हेरेर मनाउने गर्दछन् ।

कुशे औँसीमा आज काठमाडौंको पशुपतिनाथ र गोकर्णेश्वर लगायतका मन्दिरहरूमा भक्तजनको भीड लागेको छ । पिता गुमाएकाहरूले बागमती नदी किनारमा आफ्नो पिताको नाममा पिण्ड दान दिई पितालाई सम्झने गर्दछन् ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *