दुर्गा प्रसाईलाई कालोमोसो दलियो

No ads found for this position
No ads found for this position

काठमाडौं- मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईलाई कालोमोसो दलिएको छ ।

काठमाडौंको होटल एलो प्यागोडामा उनलाई पत्रकार सम्मेलनको क्रममा केही युवाले कालो मोसो दलेका हुन् ।

प्रसाईले बैंक, लघुवित्त, सहकारीको चर्को व्याज नियन्त्रण र ऋण मिनाहाको माग राखेर अभियानमा गर्दै आएका छन् । उनका संघीयता खारेजी, हिन्दू राष्ट्र कायम र राजतन्त्र पुनर्वहाली एजेण्डा रहेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *