मध्यावधि चुनावमा जानुपर्ने अवस्था टर्यो, कोसीमा अब सहमतिको सरकार बन्छ: मुख्यमन्त्री कार्की
No ads found for this position
No ads found for this position
विराटनगर- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशको राजनीतिक संकट टरेको र अब सहमतिको सरकार बन्ने बताएका छन् ।
शनिबार नियुक्त भई आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि प्रतिक्रिया दिने क्रममा उनले कोशी प्रदेशमा देखिएको राजनीतिक संकट अन्त्य भएको दाबी गरेका हुन् ।
प्रदेशसभा विघट भई मध्यावधि चुनावमा जानुपर्ने अवस्था टरेको दाबी गर्दै उनले वार्ता र संवादमार्फत् समाधान खोजिने बताए।
प्रतिक्रिया