प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

आइतबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री प्रचण्डसँग महासचिव गुटेरेसले भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा महासचिव एन्टोनियो गुटेरेस चारदिने औपचारिक भ्रमणका लागि राति १ बजे काठमाडौँ आएका हुन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *