संघीय संसद्को अधिवेशन अन्त्य गर्ने तयारी

No ads found for this position
No ads found for this position

काठमाडौं- संघीय संसद्को जारी अधिवेशन अन्त्य गर्ने तयारी गरिएको छ ।

बुधबार बसेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कार्यव्यवस्था समितिको बसेको बैठकमा बिहीबारदेखि संघीय संसद्को जारी अधिवेशन अन्त्य गर्ने तयारी गरिएको अनौपचारिक रुपमा जानकारी गराइएको छ ।

संघीय संसदको अधिवेशन अन्त्य गर्ने सम्बन्धमा औचारिक रुपमा निर्णय भने भइसकेको छैन । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन अन्त्य र सुरु गर्ने संवैधानिक व्यवस्था छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *