भूकम्प प्रभावित क्षेत्रमा ५ दिनसम्म टेलिफोन र वाईफाई निःशुल्क

No ads found for this position
No ads found for this position

काठमाडौं- सरकारले भूकम्प प्रभावित स्थानमा पाँच दिने निःशुल्क फोन, म्यासेज र इन्टरनेटको सुबिधा उपलब्ध गराएको छ ।

गएराती जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पीडितलाई राहात उद्धारमा सहज होस भन्ने हेतुले सो सुबिधा उपलब्ध गराईएको हो ।

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन तथा म्यासेज ५ दिनका लागि निःशुल्क व्यवस्था गर्ने र उक्त क्षेत्रमा सूचना आदान प्रदान गर्न निःशुल्क नेपाल टेलिकमको वाईफाई सञ्चालन हुनेछन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *