भूकम्प अपडेटः ज्यान गुमाउनेको संख्या १५७ पुग्यो

No ads found for this position
No ads found for this position

काठमाडौं- भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १ सय ५७ पुगेको छ ।

शुक्रबार राती जाजरकोटलाइ केन्द्र बनाएर गएको भुकम्प परी हालसम्म १ सय ५७ जनाको ज्यान गएको हो भने घाइतेको संख्या १ सय ७० जना पुगेको छ ।

नेपाल प्रहरीका अनुसार जाजरकोटमा मात्रै १ सय ५ जनाले ज्यान गुमाएका छन् भने ८१ जना घाइते भएका छन् । साथै, रूकुम पश्चिममा ५२ जनाले ज्यान गुमाएका छन् भने ७८ जना घाइते भएका छन् ।

घाइतेहरूको स्थानिय अस्पताल, सुर्खेत अस्पताल, भेरी अस्पताल र काठमाडौंमा गरी उपचार भइरहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *