टिकटक बन्द हुँदै, खुलाउने आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

No ads found for this position
No ads found for this position

काठमाडौं सर्वोच्च अदालतले टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउने आदेश जारी गर्न अस्वीकार गरेको छ।

सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै लिखित जवाफ मगाउने र बन्द गर्नुपर्ने कारण देखाउ आदेश मात्र जारी गरेको छ।

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु अनन्तराज लुइँटेलसहितले टिकटक खुलाउन रिट दायर गरेका थिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *