पूर्वमन्त्री खाँड थुनामुक्त हुने कि नहुने आज फैसला हुदैँ
No ads found for this position
No ads found for this position
काठमाडौं- नक्कली शरणार्थी प्रकरणमा आज फैसाला आउने सम्भावना रहेको छ ।
हाल सो प्रकरणमा थुनामा रहेका पुर्ब गृह मन्त्री बालकृष्ण खाँणलाइ थुनामुक्त गराउनु पर्ने मागसहित गरिएको जवाफी बहस सकिएकाले आज फैसाला आउने सम्भावना रहेको हो ।
अदालतमा जारी बहसमा खाँडलगायत थुनामा रहेकाहरुको पक्षबाट वकिलहरूले उनीहरुलाइ थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका छन् ।
जससँगै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा हाल थुनामा रहेका नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व गृहमन्त्री खाणलगायतको मुद्धामा आज फैसाला आउने सम्भाबना देखिएको हो ।
आज आउने फैसालाले खाँड लगायत थुनामा रहने कि बाहिर बसेर मुद्धा चलाउने भन्नेमा निक्र्यौल हुनेछ ।
प्रतिक्रिया