नेकपा एसको सचिवालय बैठक बस्दैँ, महाधिवेसनको मिति सारिने

No ads found for this position
No ads found for this position

काठमाडौं- नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बस्दैछ । आलोकनगर, काठमाडौंस्थित केन्द्रीय कार्यालयमा सो बैठक बिहान ११ बजे बस्नेछ ।

माघ १४ गते गर्ने भनिएको राष्ट्रिय महाधिवेशनको तयारी, अन्तर पार्टी निर्देशन र राष्ट्रियसभाको निर्वाचनसहित समसमायिक राजनीतिक बिषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाईएको हो ।

नेकपा एसले एमालेबाट अलग भएपछि पहिलो अधिवेशन माघमा गर्ने भनेर मिति तय गरे पनि अअध्यक्ष माधवकुमार नेपालले तयारी गर्न नसक्ने भन्दै सो महाधिवेसनको मिति सार्ने प्रस्ताव गर्ने बुझिएको छ ।

राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुने भए पछि माघ १४ गते हुने भनिएको महाधिवेसन सम्भवः नहुने भन्दै अध्यक्ष नेपालले त्यसको मिति सार्ने प्रस्ताव गर्ने जनाईएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *