राष्ट्रिय सभामा उम्मेदवारको चयन विषयमा एमालेको सचिवालय बैठक बस्दै

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आज दिउँसो १२ को लागि बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ ।

बैठकमा राष्ट्रिय सभा उम्मेदवारको चयन, सत्ता गठबन्धनसँग भएको छलफल लगायतका विषयमा छलफल हुनेछ ।

यस्तै ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल हुने छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *