आर्मीलाई हराउँदै पुलिस क्लब बन्यो प्रधानमन्त्री कप क्रिकेटको बिजेता

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबले जीत हासिल गरेको छ ।

आज सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब च्याम्पियन बनेको हो ।

कीर्तिपुरको मैदानमा सम्पन्न खेलमा पुलिस क्लब ६ विकेटले विजयी बनेको हो ।

आर्मीले जीतका लागि प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पुलिस क्लबले मात्र ३७.५ ओभरमा मात्र ४ विकेटको क्षतिमा  पुरा गरेर बिजय भएको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *