६० किलो सुन तस्करीमा संलग्न कृष्णबहादुर महरा प्रहरी नियन्त्रणमा

No ads found for this position
No ads found for this position

काठमाडौं- माओवादीका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरालाई आज रूपन्देहीबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

महरालाई भैरहवा विमानस्थलबाट आज काठमाडौं ल्याइँदै छ । महरा ६० किलो सुन तस्करीमा संलग्न देखिएपछि प्रहरीले पक्राउ गरेको हो ।

उप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका नेताहरुलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *