तराईमा आज होली मनाइँदै

No ads found for this position
No ads found for this position

काठमाडौं- तराईका जिल्लामा आज हर्षोल्लासका एकआपसमा रङ खेली होली मनाइँदै छ। असत्यमाथि सत्यको विजयको प्रतिकका रुपमा यो पर्व मनाउने गरिन्छ ।

आइतबार हिमाली एवं पहाडी जिल्ला यो पर्व मनाइएको थियो ।

तराईका जिल्लामा फागु पूर्णिमाको भोलिपल्ट मनाइने होलीमा पहिला भगवानलाई रंग चढाएर र आफ्ना परिवारका सदस्यसँग रंग लगाएपछि आफन्त र छिमेकीसँग खेल्ने गरिन्छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *