कांग्रेस नेता भण्डारीले घोषणा गरे पार्टी सभापतिको उम्मेदवार

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेसको आगामी हुने १५ औं महाधिवेशनको लागि डाक्टर चन्द्र भण्डारीले सभापतिको उम्मेदवार भएको घोषणा गरेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका भण्डारीले आइतबार बुटवलमा पत्रकारसँग कुरा गर्दै आफू संसदीय दलको नेता र पार्टी सभापतिको उम्मेदवार भएको बताए ।

भण्डारीले भने ‘सधैं अरूलाई मात्रै बोकेर हिडेर भएन । अब मै सभापतिको उम्मेदवार हो र संसदीय दलको उम्मेदवार पनि हो।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *