गायक बरालको फुल रसैले

No ads found for this position
No ads found for this position

 

काठमाडौं- दर्शक, श्रोताहरुलाई नयाँ वर्ष २०८१ को शुभकामना कोसेली स्वरुप गायक महेन्द्रराज बरालले २०८१ बैशाख १ गते ‘फुल रसैले’ बोलको गीतको भिडियो सार्वजनिक गर्ने भएका छन् ।

अर्जुन पोखरेलको संगीत, महेन्द्रराज बराल र समिक्षा अधिकारीको स्वर, यादव लम्सालको शब्द रहेको गीतको भिडियोमा छायांकन करण चैसिर, निर्देशन सुनिल क्षेत्रीको रहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *