भरतपुरमा गायक भुवनको धमकेदार प्रस्तुति रहने

No ads found for this position
No ads found for this position

चितवन – मोफलमा रहेर पनि गीत संगीतको क्षेत्र लोकप्रिय बनेका अहिलेका व्यस्त गायक भुवन प्यासीको धमकेदार प्रस्तुति हुने भएको छ।

परियार एकता समाज चितवनको आयोजनामा भोली शनिबार भरतपुर सिजिआरमा बिहान ११ बजेबाट  गायक प्यासीको प्रस्तुति हुने छ। परियार एकता मिलन समारोह,विविध साँस्कृतिक तथा अन्तरक्रिया कार्यक्रममा भुवनसंगै गायकहरु राम परियार, प्रेम परियार, आयुष परियार लगायतको प्रस्तुति रहने छ ।

भुवनको दर्जनौ गीत स्रोता रुचिका छन् जसमा लेहेङ्गा हार, माइली, यो देशको लागि, मखमली, हल्का हल्का चुम्न देऊ न काली र केही नयाँ गीतहरु कार्यक्रमा पस्केर उपस्थित दर्शक, श्रोताहरुलाई मनोरञ्जन प्रदान गर्ने छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *