भोली सार्वजनिक बिदा

No ads found for this position
No ads found for this position

काठमाडौं-  सरकार मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंलगबार नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *