गायक दुर्गेश थापाले गरे सहयोग

No ads found for this position
No ads found for this position

काठमाडौं- म्युजिक भिडियो निर्देशनको क्षेत्रमा आफ्नो पृथक पहिचान स्थापित गर्न सफल हुन् बबिता श्रेष्ठ ‘मलेकु’ ।

उनको नेतृत्वमा नेपाल म्युजिक भिडियो निर्देशक समाज आएपछि नव निर्वाचित कार्य समितिलाई कार्यलय प्रयोजनको लागि लोकप्रिय मोडेल तथा गायक दुर्गेश थापा र तिब्बतियन गायक पेमा लामाद्वरा एक थान तातो पानी तताउने मिसिन र एक थान पंख्खा सहयोग स्वरुप उपलब्ध गराएका छन् ।

समाजको कार्यलय अनामनगरमा पुगेर अध्यक्ष बबिता श्रेष्ठ ‘मलेकु’, प्रथम उपाध्यक्ष डिआर सुजन, सचिव प्रविण थापा, सदस्यहरु खमेश श्रेष्ठ, शिशिर बुढाथोकी र कलाकार सुदिप कोईरालाको उपस्थितिमा माथि उल्लेखित सामान हस्तान्तरण गरेका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *