सन्दीपको मुद्धाको बहस अन्तिम चरणमा

No ads found for this position
No ads found for this position

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनवाई आज हुँदै छ ।

मंगलबार उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा भएको सुनुवाई वकिलहरुको बहस नसकिएपछि मुद्धा हेर्दाहेर्दैमा राखिएको थियो ।

यस मुद्धाको पेसी आजको लागि तोकिएको छ । बहस अन्तिम चरणमा रहेकाले मुद्धाको फैसला पनि आजै आउनसक्ने बताइएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय