प्रतिनिधिसभा बैठक बस्दै, आजपनि कांग्रेसको अवरोध जारी रहने

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ ।

बिहिवार भएको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो ।

सभामुखले जबरजस्ती बैठक संचालन गर्न खोजेपछि बिहिवारको बैठकमा तनावसमेत उत्पन्न भएको थियो ।

कांग्रेसले सहकारी ठगि प्रकरणमा संसदीय समितिको माग राख्दै संसदको अवरोध जारी राख्ने बताएको छ ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *