योगेशलाई विद्वानको जवाफ- तरुण दल संसदको ठूलो पार्टीको भातृ संगठन हो, क्लव नसोच्नु

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रसको भातृ संगठन नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेकपा एमालेका सांसद योगेश भट्टराईलाइ जवाफ फर्काएका छन् ।

उनले नेपाल तरुण दलालाई क्लव जस्तो नसोच्न भट्टराईलाइ आग्रह गरेका छन् ।

सामाजिक संजालमा अध्यक्ष गुरुङ भनेका छन्- ‘योगेश भट्टराईलाइ हेक्का रहोस् । नेपाल तरुण दल कुनै क्लव होइन । लोकतन्त्रको अभ्यास गर्ने संसदको सबै भन्दा ठूलो पार्टी नेपाली कांग्रसको सशक्त भातृ संगठन हो ।’

एमाले सांसद भट्टराईले बिहिवार नेपाली कांग्रेसले संसदलाई अवरोध गरेर आफ्नो दलको केन्द्रीय समिति वा तरुण क्लब जस्तो बनाएको आरोप लगाएका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *