गौशाला चोकमा अतिक्रमण गरी बनाइएका घरमा महानगरले चलायो डोजर

No ads found for this position
No ads found for this position

काठमाडौं- सडक क्षेत्र अतिक्रमण गरी गौशाला चोकमा बनाइएका घरहरुमा काठमाडौं महानगरपालिकाले आज डोजर चलाएको छ ।

सडक किनारमा अतिक्रमण गरी बनाइएका संरचना भत्काउन महानगरपालिकाले चार वटा डोजर प्रयोग गरिएको छ । डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ ।

काठमाडौं महानगरपालिका मेयर बालेन शाहले अतिक्रण गरि बनाइएका यस्ता संरचना हटाउ अभियान नै चलाएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *