सन्दीपको मुद्दामा आज सुनवाई भए विश्वकप खेल्न पाउने

No ads found for this position
No ads found for this position

काठमाडौं- क्रिकेटर सन्दीप लमिछानेको मुद्दामा आज उच्च अदालतमा पेसी तोकिएको छ । अघिल्लो पटक हेर्न नभ्याइनेमा परेको मुद्दा आज सुरू हुने भएको छ ।

सन्दीपले जिल्ला अदालतको फैसलाविरूद्ध उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।

उनको मुद्दा उच्च अदालतमा विभिन्न कारण देखाएर तीनपटक सुनवाई स्थगित भइसकेको छ ।

टी-२० विशश्वकप खेल्नको लागि आज सुनवाई हुनु निकै महत्वपूर्ण मानिन्छ । सन्दीपको आज फैसला उनी विश्वकप टीममा समेटिन पाउनेछन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *