दर्शक रुहायो प्रकाश पुरीको दोलालघाट को पुल तरेरले

No ads found for this position
No ads found for this position

सय भन्दा धेरै गीतहरु सिर्जना गरेका प्रकाश पुरी राम्रो लेखक र संगीतकार पनि हुन !!दुई दर्जन जती गीत हरुमा आँफैले स्वर दियको प्रकाश ले अन्तिमसमय दोलालघाटको पुल तरेर गीतमा स्वर दियको छन साथै सबित्रि के सि ले साथ दियको छ , सङीत / म्युजिक एरेन्ज रामकुमार नेपाली, शब्द देब पुरी, अभिनय बिधा कर्कि र राजन पुरी ले यस भिडियो को लागी आफ्नो कपाल नै काटेका छन यस भिडियो लाइ निर्देशन निरेन श्रेष्ठ ले गरेरका छन छायाकन मरुभुमि नारायण ले गरेका छन सम्पादन अमृत चापागाइ ले गरेका छन भिडियो लाइ शुभ साइत म्युजिक को युटुब मा राखेका छ्न !!

बधाई छ ,मनमा पिर ,गरीबको दसैं ,तिम्रै बनेर ,भिन्दै बसौ नवलपुर जानेपुल ,प्रदेशमा दसैं ,दसैं तिहार ,रेशम डोरिले प्रकाश आँफैले गायको लोकप्रिय गीत हुन भने भैगो अब बदनाम नगर ,पञ्चेबाजा ठोकेर बिहेगर्छु ,निधार रह्यो खाली घर त चौतारा ,नखोज धेरै भाउ ,चौतारा दोलालघाट, जुगल हिमाल गौरती सिरको ,मेरो बिहे कैले ,गल्ती गरे होला ,निस्टुरी ,निरमाया प्रकाशपुरी ले लेखेका चर्चित गीतहरु हुन!!

लोक गीतले नेपाली माटो सुहाउदो कला सस्कृति बोकेको हुनु पर्छ भन्ने सोच राखेका प्रकाश सामाजिक बिषयबस्तु र यथार्थपरक र वास्तविकता भोगाइलाई चित्रण गर्ने प्रकाश राम्रो लेखक पनि हुन प्राय उनले सिर्जना गरेका वा गायका गीतहरु सुनेका दर्शक रुने गरेका छन

संगीत बिषयमा अध्यन गरेका प्रकाश पुरी धेरै गीतहरु आउने तयारीमा रहेको पनि बतायको छ



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *