काठमाडौंको शंखपार्कमा एक पुरुषको शव फेला

No ads found for this position
No ads found for this position

काठमाडौं- काठमाडौंको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेका छ ।

प्रहरीका अनुसार करिब ३५ वर्षका पुरुषको शव भेटिएको हो ।

प्रहरीले शव पहिचान हुने नसकेको र पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइने जनाएको छ । यस घटनामा प्रहरीले अनुसन्धान अगाडी बढाएको बताएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *