सर्वोच्चद्वारा आजका सबै इजलास स्थगित, प्रशासनिक काम भने हुने

No ads found for this position
No ads found for this position

काठमाडौं- सर्वोच्च अदालतका आजका सबै इजलास बन्द भएका छन् ।

पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि बिहीबार सबै इजलास स्थगित भएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

उनले इजलास बन्द भएपनि सर्वोच्चका प्रशासनिक काम भने हुने बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *