दैलेखमा ४.१ रेक्टर स्केलको भूकम्प

No ads found for this position
No ads found for this position

काठमाडौं- दैलेख केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

आज बिहान १०:३४ बजे ४.१ रेक्टर स्केलको भूकम्पको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *