चाबहिलमा एक पुरुषले आफैँलाई पेट्रोल छर्केर आगो लगाउँदा ५ जना घाइते

No ads found for this position
No ads found for this position

काठमाडौं- काठमाडौंको चाबहिल स्थित सरस्वती नगरमा एक युवकले पेट्रोल छर्केर आफैँलाई आगो लगाएपछि आगो निभाउने क्रममा ५ जना घाइते भएका छन् ।

मादक पदार्थ सेवन गरेर बुधबार ५५ वर्षीय चञ्चल बहादुर सिंहले आफ्नै शरीरमा आगो लगाउँदा उनीसहित उनका ३ जना छोरी र पत्नी छन् ।

घाइतेहरूलाई उपचारको लागी कीर्तिपुर स्थित बर्न अस्पतालमा पठाइएको प्रहरीले बताएको छ।

घरायसी झगडा र मादक पदार्थ सेवन गरेर सिंहले घरमै आगो लगाइ आफ्नै पेट्रोल छर्केको प्रहरीको प्रारम्भिक अनुसन्धानछ ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *