बबिताको ‘मेरो दुःख मेरो पिडा’

No ads found for this position
No ads found for this position

काठमाडौं-भर्खरै सांगीतिक क्षेत्रमा प्रवेश गरेकी बाल प्रतिभा कल्पना बिष्टको मिठो स्वरमा ‘मेरो दुःख मेरो पिडा’ बोलको मर्मश्पर्शी गीतको भिडियो सार्वजनिक भएको छ ।

शब्द सुजन कोइराला, संगीत श्रीधर अधिकारीको रहेको भिडियोमा गायिका बिष्टको साथमा अर्जुन सापकोटा,नवराज थापाको अभिनय देख्न सकिन्छ भने छायांकन महेश महरा,सम्पादन कल्पेश विश्वकर्मा,निर्देशन बबिता श्रेष्ठको रहेको छ ।

भिडियोलाई डिजिटल चिम्पाञ्जी इन्टरटेनमेन्ट युटूव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *