चलचित्र‘दान्भी’ मा पुजाको एक्सन अवतार (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं-बहु प्रतिक्षित नेपालि चलचित्र ‘दान्भी’मा अभिनेत्री पुजा शर्मा न्यू लुक्समा दर्शकमाझ देखिने भएकी छिन।

असार ७ गते विश्व ब्याप्पी रिलिज हुने चलचित्रमा अभिनेत्री पुजा शर्मा पहिलो पटक एक्सन भूमिकामा देखिने भएकी हुन ।

चलचित्र ‘दान्भी’ को ट्रिजर रिलिज सगै नेपालि चलचित्र बजारमा अभिनेत्री शर्माको चर्चा चुलिदै गएको छ ।

सामाजिक संजालमा सर्वत्र चर्चामा रहेको चलचित्रमा पुजा शर्मा, कुन्साङ बोमजम, किरण श्रेष्ठ, मोनासिला खतिवडा, राजाराम पौडेल, कालु राना लगायतका कलाकारहरुको अभिनय छ।

चलचित्रलाई रुपेश तामाङ्गले निर्देशन गरेका हुन भने रिच एण्ड एफडीले बितरण गरेको हो।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *