अत्यधिक मदिरा सेवन गरेका गायक राईलाई उड्न लागेको जहाजले फर्काइयो

No ads found for this position
No ads found for this position

काठमाडौं- गायक राजेशपायल राईलाई मदिरा सेवन गरेको भन्दै उड्न लागेको विमानबाट झारिदिएको छ ।

फ्लाई दुबईको पूर्वनिर्धारित आज दिउँसो १२ बजे उडानबाट दुबई जान लागेका गायक राईले अत्यधिक मदिरा सेवन गरेको पाइएपछि अर्को उडानमा जान भन्दै झारेको विमानस्थल स्रोतले जनाएको छ ।

अब उनी केहि समयपछि अर्को उडानमा त्यसतर्फ जाने बताइएको छ ।

गायक राई मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा केही समयअघि पक्राउ समेत परेका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *