सिन्धुपाल्चोकमा ४.२ रेक्टरको भूकम्प

No ads found for this position
No ads found for this position

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

गएराति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प छिमेकी जिल्ला धादिङ, तनहुँ, चितवन, मकवानपुर लगायतका जिल्लामा पनि महसुस गरिएको थियो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *