सर्वाेत्कृष्ट पप आधुनिक अवार्ड गायक थापालाई

No ads found for this position
No ads found for this position

काठमाण्डौं -‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ अर्थ नेपाल प्रालिले आयोजना गरेको सगरमाथा म्युजिक अवार्ड २०८१ को छैटौं संस्करण थाइल्याण्डको बैंककमा सम्पन्न भएको छ ।

कार्यक्रममा लोकप्रिय गायक नारायण थापा सर्बाेत्कृष्ट पप आधुनिक गायकको अवार्ड पाउन सफल भएका छन् भने चर्चित मोडल प्रतिक्षा काफ्ले वेस्ट मोर्डन मोडल अफ दि एयर अवार्ड जित्न सफल भएकी छन् ।

राष्ट्रिय, चलचित्र, पप– आधुनिक र लोक दोहोरी गरि बिभिन्न २१ बिधामा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो भने सिंगापुरमा सगरमाथा संगीत बहस कार्यक्रम र मलेसियामा सगरमाथा संगीत सम्मान कार्यक्रम हुने कार्यक्रम संयोजक मनोज थापाले जानकारी गराएका छन् ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *