सहकारीको रकम हिनामिना: लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

No ads found for this position
No ads found for this position

काठमाडौं- सहकारीको रकम हिनामिनाको आरोपमा लालीगुराँस सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठसहित चार जना पक्राउ परेका छन् ।

ललितपुरको लालीगुराँस सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कमदबाबा जोशी प्रधानलाई प्रहरीले पक्राउ गरेको हो ।

आकर्षक ब्याज दिने लोभमा बचतकर्ताहरूलाई उनिहरुले लोभ देखाइ रक हिनामिना गरेका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *