रातु नदीको बहाव बढ्यो, सचेत रहन प्रशासनको आग्रह
No ads found for this position
No ads found for this position
महोत्तरी- महोत्तरीको रातु नदीको बहाव बढेको छ ।
गएरातीबाट परेको अविरल बर्षाका कारण महोत्तरीको रातु नदीको सतह बढेको हो ।
जिल्लाको उत्तरवर्ती क्षेत्र धनुषाको तुलसी र महोत्तरीको पाटु क्षेत्रमा नदीको पानीले डुबानमा परेको छ ।
स्थानीय प्रशासनले नदीका तटीय क्षेत्रमा रहेकालाई सुरक्षित रहन र सचेत हुन आग्रह गरेको छ ।
प्रतिक्रिया