तिब्बतीयन भाषाको गीतको भिडियो सार्वजनिक

No ads found for this position
No ads found for this position

काठमाण्डौं -पेमा दावा गायक, गीतकार र संगीतकार हुन् । यतिबेला उनि चर्चामा रहेका छन् ।

एक साता पहिले सार्वजनिक भएको उनको शब्द, संगीत र स्वर रहेको ‘नाङवा किपे शब्दरो’ बोलको तिब्बतीयन भाषाको गीतको भिडियो सार्वजनिक भएसंगै उनको चर्चा चुलिएको हो ।

भिडियोमा पेमा दावा, दुर्गेश थापा लगायतको अभिनय छ ।

लेकाली भेगको सुन्दर दृश्य कैद गरिएको भिडियो चक्र बहादुर बरालले खिचेका हुन् भने सम्पादन बिकास दहाल,निर्देशन दुर्गेश थापाको रहेको छ ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *