ऊर्जा मन्त्रालयको नेतृत्व सधैँ माओवादीले लिएर प्रधानमन्त्रीलाई दोष लगाइयो: पदम गिरी (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं- पूर्व कानुन मन्त्री तथा नेकपा एमालेका सांसद पदम गिरीले डेडिकेटेड र ट्रंकलाइन विद्युत बक्यौताको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अनावश्यक प्रचार गरेको फैल्याएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ऊर्जा मन्त्रालयको नेतृत्व निरन्तर माओवादी गर्दा समेत विवादको समाधान गर्न नसकेको बताए।

माओवादीले यो विषयलाई लिएर प्रधानमन्त्रीको विरुद्ध भ्रम छरेको बताए।

भिडियो-



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *