धोबीखोलामा आएको बाढीले पुल चर्कियो, बुद्धनगर–बबरमहल आवागमन बन्द

No ads found for this position
No ads found for this position

काठमाडौं- केही दिन देखि आएको निरन्तर वर्षाका कारणा काठडौंको धोबीखोलास्थित बुद्धनगर-बबरमहल जोड्ने पुलमा आवत-जावत बन्द गरिएको छ ।

वर्षाका कारण आएको बाढिले धोबीखोलामा पानीको बहाव बढेपछि काठमाडौं महानगरपालिका–१० र वडा नं ११ जोड्ने उक्त पुल चर्किएको छ । पुल चर्किएपछि आवत-जावत खतरा बढेकाले बन्द गरिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *