नारायणको ‘तिमिलाई नै’ सार्वजनिक

No ads found for this position
No ads found for this position

काठमाडौं -लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सकृय एक संगीत साधक नारायण थापाको स्वर र संगीतमा आधुनिक गीत ‘तिमिलाई नै’ को भिडियो सार्वजनिक भएको छ ।

पत्रकार डब्बु क्षेत्रीको शब्द रचना रहेको उक्त गीतको भिडियो आखाले हेर्ने भन्दा पनि मन मष्तिस्कले रुचाउने रहेको छ । शब्द, संगीत र स्वरको तालमेलसंगै संगीत संयोजन उत्कृष्ट रहेको छ ।

कलाकार यसराज गराच र प्रतिक्षा काफ्लेको अभिनय रहेको तिमिलाई नैबाट आत्मसन्तुष्टि मिलेको गायक तथा संगीतकार नारायण थापा बताउछन ।

तिमिलाई नैको भिडियोमा कृष्ण रसालको कोरियोग्राफर, वीरेन्द्र भाट ‘विपिन’को सम्पादन, प्रविण सुवेदीको छायांकन र डब्बु क्षेत्रीको निर्देशन रहेको छ ।

एक पछि अर्को सांगीतिक सिर्नना श्रोता माझ पस्कदै आईरहेका गायक, संगीतकार नारायण थापाका आधा दर्जन गीतको भिडियो निर्माणको क्रममा रहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *