घर भत्किएर च्यापिएकी किशोरीको प्रहरीले गर्यो उद्धार

No ads found for this position
No ads found for this position

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगर- १३ स्थित करेखोला बस्ने खम्म बुढाको कच्ची घर वर्षातको कारण भत्किएर च्यापिएकी शुशिला बुढाको उद्धार गरिएको छ ।

प्रहरीले करिब १५ बर्षकी बुढाको सकुशल उद्धार गरी थप उपचारका लागी कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुर्‍याईएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *