मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

No ads found for this position
No ads found for this position

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले आज विश्वासका मत लिने भएका छन् । विश्वासको मत लिनको लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।

मुख्यमन्त्री भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भए अनुसार लामाले तीन दिन अघि नै प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका थिए ।

लामा यही साउन ८ गते कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५६ सांसदको समर्थन आवश्यक पर्दछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *